Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Cricket
Cricket

एनपिएलका उत्कृष्ट तीन जनालाई पल्सर मोटरसाइल

December 07, 2082

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बजाज पल्सर जोडिएको छ ।

एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार पल्सरले सर्वाधिक रन बनाउने, विकेट लिने र सर्वोत्कृष्ट उदीयमान खेलाडीलाई नयाँ १६० सिसी बाइकबाट पुरस्कृत गर्नेछ ।

दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।

Back
WhatsApp